दफा २०
राष्ट्रियकरण नगरिने
अनुमतिपत्रको अवधिभर कुनै पनि परियोजना र सोसंग सम्बन्धित जग्गा, भवन, उपकरण तथा संरचना राष्ट्रियकरण गरिने छैन ।